FAQs Complain Problems

वडा नं. १४

फोटो नाम  पद  सम्पर्क नंबर इमेल ठेगाना 
 अम्बर बहादुर मगर   वडा अध्यक्ष  9852845914   kmunward14@gmail.com 
 चन्द्री  माया खत्री  महिला सदस्य   9843956360  
 मंगली माया कमिनी   दलित महिला सदस्य   9744337251  
 पृथि बहादुर लुङ्गेली मगर   सदस्य  9842975031  
 शम्भु कुमार राई   सदस्य  9861948129  

वडाको परिचय: 

साबिकको लेखानी गा.वि.स. नेपालको पुर्बान्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अंचल, उदयपुर जिल्लाको साबिक ४४ गाबिस हरुमध्ये अलग पहिचान बोकेको गाबिसको रुपमा स्थापित थियो l तर नेपालमा संघियता पश्चात स्थानीय सरकार संचालन ऐन २०७४ बनेपछि उदयपुर जिल्लाको ८ वटा स्थानीय तह मध्ये वार्ड न. ३ यसै नगरपालिकाको ११ नंबर गाभी अन्य वडा १४ नंबर मा नै यथावत छ l यस वडा कटारी नगरपालिकाको कार्यालय मातहत मा रही कार्य सम्पादन गर्दछ l  कार्यपालिका बाट ३५ किमी को दुरीमा अवस्थित छ l समुन्द्री सतह बाट १३०० मिटर को उचाईमा रहेको छ l 

Population: 
2700
Ward Contact Number: 
9852845914
Email: 
kmunward14@gmail.com
क्षेत्रफल : 
31.05 sq. km