FAQs Complain Problems

फोटो ग्यालरी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरर्गतको सहयोगमा यस कटारी नगरपालिका अन्तर्गत सम्पूर्ण वडाहरुको घरधुरी पहिचान गरि परिचयपत्र वितरण गर्न यही मिति २०७६/११/०१ देखि २०७७ असार मसान्तसम्म कटारी नगरपालिकाको १ देखि १४ वटै वडाको प्रत्येक घरधुरी पुगी गणकहरुद्वारा विवरण संकलन गर्न खटाईएको हुदा गणकहरुलाई यथार्थ विवरण उपलब्ध गराई आवश्यक सहयोग गरिदिनुहुन सम्पूर्ण नगरबासीहरुमा कटारी नगरपालिका हार्दिक अनुरोध गर्दछ l

,

Pages