FAQs Complain Problems

वडा नं. ९

फोटो नाम  पद  सम्पर्क नंबर इमेल ठेगाना 
 वेग बहादुर आलेमगर  वडा अध्यक्ष  9852845909   kmunward9@gmail.com 
 निरमाला खप्तरी मगर  महिला सदस्य    9861986263
 सिता कुमारी सार्की  दलित महिला सदस्य     9840037285
 खम्ब सिँ थापा मगर  सदस्य    9748452588
 चक्र बहादुर कार्की  सदस्य    9842924617

जिल्ला उदयपुर कटारी नगरपालिका वडा नंबर ९ लिम्पटारमा विभिन्न जातजाति र भाषाभाषीहरुको बासस्थान रहेको छ l  यस वडा कटारी नगरपालिका, बजार देखि उत्तर भेगमा अवस्थित छ l केहि समथर भूभाग त केहि पहाडको भौगोलिक बनावट रहेको छ l  यस वडामा मध्यम खालको समसितोस्न हावा पानी रहेको छ l  यस वडाको मुख्य उत्पादन धान, मकै, गहु कोदो, फापर, भटमास, मास, मस्यांग हो भने नगदे बालिमा अधुवा, आलु, अलैची, खुर्सानी हुन् भने फलफूलमा सुन्तला, कागती, जुनार, निबुवा, इत्यादी छन् l 

Population: 
2313
Ward Contact Number: 
9852845909
Email: 
kmunward9@gmail.com
क्षेत्रफल : 
20.77 sq. km