FAQs Complain Problems

समाचार

भूगोल पार्क - कटारी

Read More

मिति २०७९/०२/१६ गते नव-निर्वाचित जनप्रतिनिधि ज्यूहरुको पदभार तथा सपथ ग्रहण कार्यक्रम l

Read More

कटारी नगरपालिका - १५ औं नगरसभा

Read More

नव-निर्वाचित जनप्रतिनिधि ज्यूहरु, २०७९ l

Read More

सूचना तथा समाचार

आ.व.२०७९/८० को पौष मसान्त सम्मको क्षेत्रगत वजेट तथा खर्च
आ.व.२०७९/८० को क्षेत्रगत वजेट(प्रतिशतमा)
आ.व.२०७९/८० को पौष मसान्त सम्मको श्रोतगत वजेट तथा खर्च
आ.व.२०७९/८० को श्रोतगत वजेट (प्रतिशतमा)
आ.व.२०७९/८० को पौष मसान्त सम्मको क्षेत्रगत वजेट तथा खर्च

पदाधिकारी

नगर प्रमुख

राजेश चन्द्र श्रेष्ठ
kmunmayor@gmail.com
9852845900

उप– प्रमुख

गीता खड्का
kmundeputymayor@gmail.com
9852845915

प्रमुख प्रशासकीय अधिकृत

राजन थापा
cao.katarimun@gmail.com
9852839111

सूचना तथा गुनासो सुन्ने अधिकारी

गोविन्द खड्का

इमेलःkmun.prashasan@gmail.com
सम्पर्क: 9852840740

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - राजश्व शाखा
सेवा शुल्कः- रु. १०००
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र सहित व्यवसाय दर्ता गरेको प्रमाणपत्रका प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - राजश्व शाखा
सेवा शुल्कः- ब्यबसाय प्रकृति हेरेर रु. १००० देखि रु. २५००० सम्म
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र सहित व्यवसाय दर्ता गरेको प्रमाणपत्रका प्रतिलिपि
२) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- १६ देखी ३० दिनसम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - घर नक्शा पास इकाई
सेवा शुल्कः- रु. ४ का दरले भुइँ तल्ला प्रति वर्ग फुट र प्रति थप तल्ला रु. १ प्रति वर्ग फुट थप लाग्ने छ र कच्ची घरको रु. ४ का दरले प्रति वर्ग फुट
आवश्यक कागजातहरुः-

१)निबेदन

२)जग्गाधनि पुर्जाको फोटोकोपी

३)घर नक्सा पास भएको प्रमाणपत्रको फोटोकोपी

४)घर कायम गरिदिने बिषयको प्रयोजन

सेवा प्रकारः-
सेवा समयः- प्रमाण भए सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा शुल्कः- ब्यबसाय प्रकृति हेरेर रु. १००० देखि रु. २५००० सम्म
आवश्यक कागजातहरुः-

१) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि
३) पासपोर्ट साईजको दुई प्रति फोटो
४) भाडामा भए कम्तिमा ५ वर्षको सम्झौतापत्र
५) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - घर नक्शा पास इकाई
सेवा शुल्कः- रु. ८०० देखि १००० सम्म
आवश्यक कागजातहरुः-

१) जग्गा धनि प्रमाण पुर्जा २) नागरिकता

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - घर नक्शा पास इकाई
सेवा शुल्कः- बजार क्षेत्र रु. १००० भुइँ तल्ला रु. २००० दुई तल्ला र सो भन्दा माथि रु. ३०००
आवश्यक कागजातहरुः-

१) संयुक्त निवेदन
२) दुवैपक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) बिक्रि सम्बन्धी लिखतको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- १६ देखी ३० दिनसम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कटारी नगरकार्यपालिकाको कार्यालय - घर नक्शा पास इकाई
सेवा शुल्कः- रु. ४ का दरले भुइँ तल्ला प्रति वर्ग फुट र प्रति थप तल्ला रु. १ प्रति वर्ग फुट थप लाग्ने छ र कच्ची घरको रु. ४ का दरले प्रति वर्ग फुट
आवश्यक कागजातहरुः-

१) सम्बन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
२) नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट), ट्रेस नक्सा
३) जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) तीन प्रति भवनको नक्सा
५) चालु आ.व.को एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
६) नगर विकास समिति क्षेत्रभित्रको हकमा न.वि.स.को सिफारिश पत्र
७) चार किल्ला प्रमाणित

Pages

जानकारी